उनको साथबाट १ नाल लोड गरिएको भरुवा बन्दुक र २ सय ८६ ग्राम विस्फोटक पदार्थ बरामद गरिएको डीएसपी वीरेन्द्र गोदारले बताए ।
पक्राउ परेका राईलाई प्रहरीले हातहतियार खरखजाना मुद्दा दर्ता गरेको छ ।भरुवा बन्दुकसहित एकजना पक्राउ
विराटनगर । संखुवासभाको पाँचखपन नगरपालिका १ का टेकबहादुर राई मंगलबार भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।