मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले गरेका काम हेरेर मात्रै समर्थन गर्ने या नगर्ने भन्ने निष्कर्षमा पुगिने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल गरी निर्णय गरिने पार्टीले जनाएको छ ।प्रदेशसभामा समाजवादीका चारजना सांसद छन् ।