प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार मंगलवार बसेको सचिवालय बैठकले सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको हो ।
‘अहिले हाम्रो पार्टीले विश्वासको मत दिने र एजेण्डा पूरा नगरेमा सरकारबाट निस्केर प्रतिपक्षमा बस्ने निर्णय भएको छ’ उनले भने ।संसदमा नेकपा एसका १० सांसद छन् । प्रधामन्त्री प्रचण्डले मंगलवार विश्वासको मत लिँदैछन् ।