प्रहरी टोलीले करिब ५ सय किलो जिउँदो माछा बरामद गरेको हो । माछा १ लाख २५ हजार मूल्य बराबरको रहेको प्रहरीले जनायो ।
विभिन्न निकायसँग समन्वय गरी खाल्डो खनेर शुक्रबार माछा नष्ट गरिएको छ ।भारतबाट आयातीत अवैध माछा नष्ट गरियो
विराटनगर । भारतबाट आयातीत माछा प्रहरीले बिहीबार राति बरामद गरेको छ । मुङ्ग्री जातको माछा विराटनगर महानगर–६ बाट नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।