बूढीगंगा–१ स्थित पब्लिक बोर्डिङ स्कुलनजिक गत बुधबार राति ८ बजेतिर उनी भेटिएका थिए । प्रहरीले उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल पठाएको थियो ।
विराटले थप उपचारका लागि बिहीबार विराटनगरस्थित कोसी अस्पताल पठाएको थियो ।कोसी अस्पतालमा उपचारकै क्रममा शुक्रबार बिहान घिमिरेको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
अत्यधिक मापसे गरेका कारण घिमिरेको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।