उनी डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत थिए ।
विद्यालयले बुधबार दिउँसो आयोजना गरेको खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डी खेल्नेक्रममा भोटे अचानक बेहोस भएर मैदानमा लडेका थिए ।उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उनको उपचारका लागि बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।