काठमाडौंको भिल्ला–७२ उत्तर ढोकामा ‘पृथ्वी: मभित्रको संसार’ शीर्षकमा आयोजित चित्रकला प्रदर्शनीबाट उठेको २ लाख ५० हजार रुपैयाँ उनले बालबालिकाको शिक्षामा समर्पित गरेकी हुन् ।
प्रदर्शनीमा राखिएका चित्रमध्ये १५ वटा बिक्री भएका थिए । कुल ३२ वटा चित्र प्रदर्शनीमा राखिएका थिए ।ग्रामिण क्षेत्रमा मानसिक स्वास्थ्य समस्या झेलिरहेकाहरुको सहयोगार्थ आयोजित यो नै पहिलो चित्रकला प्रदर्शनी भएको आयोजक युनिटी इन हेल्थले जनाएको छ ।
राणाको अर्को प्रदर्शनी आगामी सन् २०२३ को मार्चमा अमेरिकाको न्युयोर्कमा हुनेछ ।