बुद्धशान्ति–३ झिल्मिले पुलस्थित मेची राजमार्गमा भएको दुर्घटनामा परी मोरङ केराबारी गाउँपालिका ८ का २१ वर्षीय योसन लिम्बूको मृत्यु भएको हो ।
मंगलबार अपराह्न साढे १ बजे प्रदेश–१–०१–००१ त ९७९७ नम्बरको ट्र्याक्टरमा को २० प ३२७८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।दुर्घटनामा मोटरसाइकल चालक लिम्बू र पछाडि सवार मोरङ बेलबारी नगरपालिका–४ की १७ वर्षीया लीला श्रेष्ठ घाइते भएका थिए । उनीहरुको बिर्तामोडमा उपचारका क्रममा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।