गाउँ छिरेको हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन् । त्यस क्रममा उनीमाथि हात्तीले आक्रमण गरेको थियो । सँगै रहेका उनका श्रीमान् शान्तिराम भण्डारीलाई पनि हात्तीले आक्रमण गरेको थियो ।
सिकिस्त घाइते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शान्तिरामको उपचार भइरहेको छ।हात्ती आक्रमणमा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
विराटनगर । हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ। झापाको शिवसताक्षी नगरपालिका–११ मा शनिबार राति हात्ती आक्रमणमा परी कृष्णमाया भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।