धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–३ का ४० वर्षीय धानुक दासको हत्या भएको हो ।
अज्ञात व्यक्ति गोली प्रहार गरी फरार भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।उनका अनुसार प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि लैजाँदै गर्दा दासको मृत्यु भएको हो ।