संसदीय दलको बिहीबार बसेको बैठकले दुवैलाई नेता र प्रमुख सचेतकमा चयन गरेको हो ।
त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको थियो ।माओवादीले सरकार गठन भएपछि सचेतक र उपेनताको टुंगो लगाउने भएको छ ।