आयोगले पहिलो हुने प्रणालीतर्फ विजयी भएका र नभएका दुवै उम्मेदवारलाई ३५ दिनभित्रमा प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा खर्च बुझाउनु पर्ने जनाएको छ ।
खर्च विवरण समयमा नबुझाएमा कानुन बमोजिम कारबाही गरिने आयोगले जानकारी दिएको छ ।मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भएको थियो ।