साताको दोस्रो कारोबार दिन साेमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ ।
प्रि-ओपन सेसनमा ९ कम्पनीको कारोबार भएका छन् जसमध्ये ७ कम्पनीमा वृद्धि र २ कम्पनीकाे काराेबारे ओरालो लागेको छ ।२ हजार ६ सय ४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार ७७२ रुपैयाँको कारोबार भएको छ । यो अवधिमा नेप्सेका १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।