राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १० बजेर ४५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि शनिबार राति इलामको बिब्ल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो।केही दिनअघि पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए।