उप्रेतीले १५ हजार ३३ मत प्राप्त गरे भने प्रतिस्पर्धी एमालेका दानबहादुर कार्कीले १४ हजार ६७८ मत पाए ।
उप्रेती २०७० मा संविधान सभा निर्वाचन तथा २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए ।माओवादीका उप्रेती प्रदेशसभा सदस्य निर्वाचित
विराटनगर । मोरङको क्षेत्र २ (क) बाट नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । उनी पार्टीको प्रदेश १ कमिटीका सचिव हुन् ।