ठाकुरले १६ हजार ३ सय ७५ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । यादवले १४ हजार ३ सय २५ मत प्राप्त गरेका छन् ।
लोसपा अध्यक्ष ठाकुर प्रतिनिधिसभा सदस्य निर्वाचित
महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् । महोत्तरी निर्वाचन क्षेत्र नं ३ मा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता हरिनारायण यादवलाई २ हजार ५० मतले पछि पार्दै ठाकुर निर्वाचित भएका हुन् ।