खड्काले ३२ हजार १५८ मत ल्याएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका गौतमले २६ हजार ७१९ मत ल्याएका छन् ।
१ लाख १७ हजार ५ सय ५४ मतदाता रहेको संखुवासभामा ६५ हजार ३ सय ३७ मत खसेको थियो।खड्का र गौतम २०७० सालको संविधानसभा निर्वाचनदेखि नै प्रतिस्पर्धा गर्दै आएका हुन्। २०७४ को निर्वाचनमा पनि गौतमलाई खड्काले हराएका थिए।