विराटनगर । प्रदेश १ का विभिन्न जिल्लाको मतगणना परिणाम धमाधम सार्वजनिक भइरहेको छ । विभिन्न क्षेत्रबाट लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरु विजयी बनेका छन् । कतिपय स्थानमा मतगणना कार्य जारी छ । तीमध्ये उल्लेख्य स्थानमा गठबन्धनका उम्मेदवारले अग्रता बढाइरहेका छन् ।

मोरङमा विजयी
क्षेत्र नं ४ (ख) भीम पराजुली (काङ्ग्रेस)
क्षेत्र नं ५ (क) गयानन्द मण्डल गनगाई (काङ्ग्रेस)
क्षेत्र नं ५ (ख) अमृतकुमार अर्याल (काङ्ग्रेस)
क्षेत्र नं ६ (क) जीवन आचार्य (माओवादी)
अन्य क्षेत्रमा गणना कार्य जारी छ ।

ताप्लेजुङ
क्षेत्र नं १ (ख) खगेनसिं हाङगाम (काङ्ग्रेस)

पाँचथर
क्षेत्र नं १ (क) कमलप्रसाद जबेगु (एकीकृत समाजवादी)
क्षेत्र नं १ (ख) ईन्द्रबहादुर आङवो (माओवादी)

इलाममा मतगणना कार्य जारी छ ।

झापा
क्षेत्र नं १ (क) गोपाल तामाङ (काङ्ग्रेस)
क्षेत्र नं ३ (क) भुमीप्रसाद राजवंशी

सुनसरीमा गणना जारी छ ।

संखुवासभा
क्षेत्र नं १ (क) राजेन्द्र कार्की (माओवादी)
क्षेत्र नं १ (ख) गणना हुँदै

भोजपुर
क्षेत्र नं १ (क) राजेन्द्रकुमार राई
क्षेत्र नं १ (ख) विनोद राई

तेह्रथुम
क्षेत्र नं १ (ख) दुर्गाप्रसाद चापागाई (माओवादी)

ओखलढुंगा
क्षेत्र नं १ (क) प्रदिपकुमार सुनुवार (काङ्ग्रेस)
क्षेत्र नं १ (ख) बाबुराम गौतम

खोटाङ
क्षेत्र नं. १ (ख) भुपेन्द्र राई (काङ्ग्रेस)

सोलुखुम्बु
क्षेत्र नं १ (क) गोम्बु शेर्पा (माओवादी)

उदयपुर
क्षेत्र नं १ (ख) गणना हुँदै
क्षेत्र नं २ (क) नारायणबहादुर मगर (माओवादी)
क्षेत्र नं २ (ख) रामकुमार खत्री (काङ्ग्रेस)

63
Shares
९ मंसिर २०७९, शुक्रबार ११:०८