सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी शर्मा २ सयभन्दा कम मतान्तरले विजयी भएकी हुन् । मतपरिणामको औपचारिक घोषणा भने हुन बाँकी छ।
एमाले महासचिव पोखरेल दोस्रो स्थानमा रहे । शर्माले २६ हजार ८ सय ७७ मत ल्याइन् भने पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरे । दुई नेताबीचको अन्तर १९६ मत छ ।
विराटनगर । दाङको क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रकी रेखा शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी छन् ।
3
Shares
