माओवादी केन्द्रका नेता उनी पाँचथरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र ‘ख’ बाट विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका आइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मतले उनले पराजित गरेका छन् ।आङ्बोले १५ हजार ६७२ मत प्राप्त गरे भने नेम्वाङले १२ हजार ६०५ मत प्राप्त गरेका छन् ।