नेकपा (एमाले)का ऋषिकेश पोख्रेल ११,३४२ मतसहित अगाडि छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुजाता कोइरालाले १०,५२७ मतका साथ पोख्रेललाई पछ्याइरहेकी छन् ।
पछिल्लो मतविवरण अनुसार पोख्रेलभन्दा कोइराला ८१५ मतले पछाडि रहेकी छिन् ।मोरङ २ मा सुजाता कोइराला ८१५ मतले पछाडि
विराटनगर । प्रतिनिधि सभातर्फ मोरङको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)ले अग्रता कायम राखेको छ ।