पछिल्लो मतगणना परिणामअनुसार ९ हजार ५ सय ६४ मत गणना गर्दा अर्यालले ४ हजार ९९९ मत ल्याएका छन् । प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जनता समाजवादी पार्टीका उम्मेदवार जयराम यादवले २ हजार ४ सय ४ मत ल्याएका छन् ।
उक्त क्षेत्रमा खसेकोमभ्ये ९ हजार ५ सय ६४ मत गणना गर्दा ८ हजार ९९८ मत सदर भएको छ । ५६६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।मोरङ ५ ‘ख’ मा अर्यालको अग्रता, पछि परे स्वास्थ्यमन्त्री
विराटनगर । मोरङ क्षेत्र नम्बर ५ (ख) मा प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले अग्रता बढाएका छन् । उनले २ हजार ५ सय ९५ मतले अग्रता लिएका छन् ।