नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्दै पौडेल विजयी बनेका हुन् ।
मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका छन् । एमालेका पोखरेलले १० हजार १७२ मत पाएका छन् ।काठमाडौं ५ बाट कांग्रेसका प्रदीप पौडेल विजयी
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् ।