चितवन निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गत भरतपुर-१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयकाे ‘क’ केन्द्रबाट उनले मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सबैलाई मिलेर निर्वाचन सफल पार्न अनुरोध गरेका छन् ।चितवनमा मतदान गरेका अध्यक्ष दाहाल आफू भने गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार हुन् ।