४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चारदिन सीमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
उनका अनुसार मंसिर १ बिहीबार बिहानदेखि ४ मंसिर आइतबार राति ११ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको छ । निर्णयविरुद्ध गतिविधि गरे कारबाही गर्ने दाहालले जानकारी दिए ।सीमानाका चार दिनसम्म बन्द हुने
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मंसिर १ देखि चार दिन सीमानाका बन्द रहने जनाएको छ ।