यसैगरी फाल्गुनन्द जयन्तीको अवसरमा कात्तिक २५ गते शुक्रबार बिदा दिइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव अर्जुन निरौलाले विज्ञप्ति निकालेर बिदाको जानकारी दिएका हुन् ।उनका अनुसार प्रदेशभरका सरकारी कार्यालय र सार्वजनिक संघसंस्था बन्द हुने छन् । सबै सरकारी कार्यालय र सार्वजनिक संघ संस्थामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सूचनामा जनाइएको छ ।
मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको थापाको उपचारका क्रममा बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो । उनी नियोनियाबाट ग्रसित थिए ।