स्विट्जरल्यान्डस्थित नियाेन सहरमा यूईएफएले सोमबार नकआउट चरणको ‘ड्र’ सार्वजनिक गरेको हाे ।
सार्वजनिक ‘ड्र’ अनुसार साविक विजेता रियल मड्रिडले राउण्ड अफ १६ मा प्रतिद्वन्द्वीका रुपमा लिभरपुललाई पाएको छ ।होम एण्ड अवेको आधारमा दुई लेग खेल रहने राउन्ड अफ १६ का खेल फ्रबुअरी १४ मा सुरु हुनेछ ।
यस्ताे छ च्याम्पियन्स लिग राउण्ड अफ १६ को ‘ड्र’१. रियल मड्रिडविरुद्ध लिभरपुल
२. पेरिससेन्ट जर्मेनविरुद्ध बायर्न म्युनिख
३. म्यानचेस्टर सिटीविरुद्ध आरबी लाइपजिग
४. चेल्सीविरुद्ध बोरुसिया डर्टमण्ड
५. टोटेनहमविरुद्ध एसी मिलान
६. नापोलीविरुद्ध फ्रान्कफुर्ट
७. बेन्फिकाविरुद्ध क्लब ब्रुग
८. इन्टर मिलानविरुद्ध पोर्टो