फिफाले सार्वजनिक गरेको समूह विभाजनअनुसार उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको हो ।
नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । पहिलो दिन अरु तीन खेलहरु पनि हुनेछन् ।३२ टोलीको सहभागिता रहने कतार विश्वकप नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ ।