आसन्न निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा सो पार्टीले गरिब नागरिकका लागि रासन कार्डको व्यवस्था गर्ने उल्लेख गरेको छ ।
‘गरिबीको रेखामुनि रहेका नागरिक तथा परिवारलाई आधारभूत खाद्यान्न पुर्याउन रासन कार्डको व्यवस्था गरिनेछ’ रास्वपाले बाचापत्रमा भनेकाे छ, ‘न्यून आय भएका परिवारलाई सहयोग पुर्याउन सरकारद्वारा हरेक वडामा खाद्य केन्द्रहरु सञ्चालन गरिनेछ ।’
काठमाडाैं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरिब जनताका लागि रासन कार्डको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।
3
Shares
