काठमाडौं । नेपालले घरेलु मैदानमा तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टियु क्रिकेट मैदानमा हुने युएईसँगको सिरिजको घोषणा गरेको छ ।

नेपालले आगामी नोभेम्बरमा युएईसँग सिरिज खेल्ने भएको हो । क्यानले खेल तालिका समेत सार्वजनिक गरेको छ ।

पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ । यस्तै दोस्रो एक दिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ ।

35
Shares
१५ कार्तिक २०७९, मंगलवार ०६:४१