नागरिकता विधेयकका सम्बन्धमा तत्कालीन प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले संसदमा दिंदै नागरिकता पहिचान मात्र नभएर राष्ट्रियताको मान्यतालाई पनि प्रष्ट्याउने विषय भएको बताएकी थिइन् ।

उनले भनेकी थिइन्–

‘नागरिकता खासगरी एउटा व्यक्तिको पहिचान पनि हो । त्यतिमात्र नभएर नागरिकताका कस्ता प्रावधानहरु बनाइन्छ, त्यसले राष्ट्रियताको मान्यतालाई पनि स्थापित गर्छ । नेपालको संविधानले स्पष्ट रुपमा कोही पनि नागरिकताबाट वञ्चित हुनुहुँदैन भनेर ब्याख्या गरेको छ ।’

विस्तृत यो भिडियोमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु