विराटनगर । सूर्य उपासनाको पवित्र पर्व छठका लागि विराटनगरमा किनमेल गर्नेको घुइँचो लागेको छ । पूजा सामग्री किनेर नदी, खोला र तलाउ किनार पूजाको तयारीका लागि पूजा गर्ने स्थान बनाइन्छ ।

कतिपयले घर परिसरमै पानीको पोखरी बनाएर पनि पूजा गर्ने गर्दछन् । विराटनगरको गुद्री र अरु बजारहरुमा फलफूल, पूजाका अन्य सामग्री किन्नेको शनिबार घुइँचो थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु