काठमाडाैं । पर्वतको सदरमुकाम कुश्मा बजारबाट देखिएको धौलागिरी र माछापुच्छ्रे हिमाल।
कुश्मा नगरपालिकाकाे कटुवा चौपारीबाट दुवै हिमाल स्पष्ट देखिन्छ ।पछिल्ला दिनमा पर्यटकहरू सुन्दर दृश्यावलोकनका लागि चाैपारी पुग्ने गरेका छन् ।
समुन्द्री सतहबाट ८,१६७ मिटर (२६,७९५ फिट) उचाइमा रहेको धाैलागिरी विश्वको सातौं अग्लो हिमाल हो ।६,९९३ मिटर अग्लाे माछापुच्छ्रे हिमाल नेपाल सरकारबाट अनुमति प्राप्त भएपनि हालसम्म चढ्न नसकिएको नेपालकाे सबैभन्दा अग्लो हिमाल हो ।
तस्बिरहरू