बाँकी प्रदेशका भू-भागहरूमा मौसम सामान्यता सफा रहने छ ।
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले सामान्य वर्षा हुने महाशाखाले जनाएकाे हाे ।महाशाखाका अनुसार बिहीबार र शुक्रबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।