चित्रः हाम्रो पात्रो ।

विराटनगर । तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै समितिले नेपालका लागि उक्त समय उपयुक्त भएको जनाएको हो । भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।

कुन देशमा कहिले साइत ? यस्तो छ समितिले उपलब्ध गराएको विवरण–

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु