प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु उक्त कार्यक्रममा सहभागी छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुको पनि कार्यक्रमा सहभागिता छ ।बरगाछीस्थित होटल मनास्लुमा सञ्चालन भइरहेको कार्यक्रमका क्रममा आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।