काठमाडाैं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ ।

भूकम्पको धक्का महशुस भएसँगै सर्वसाधारण घर बाहिर निस्किएका छन् ।

बुधबार (आज) दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्पको म्याग्नेच्युड र केन्द्रविन्दु हालसम्म खुल्न सकेको छैन ।

भूकम्पको क्षति र थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु