चित्रः हाम्रो पात्रो ।
विराटनगर । तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै समितिले नेपालका लागि उक्त समय उपयुक्त भएको जनाएको हो ।
भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।
कुन देशमा कहिले साइत ? यस्तो छ समितिले उपलब्ध गराएको विवरण–