ती युवकसँग केही व्यक्ति पनि होटलमा आएको प्रहरीले प्रारम्भिक छानबिनका क्रममा पत्ता लगाएको छ ।
असोज २६ गतेदेखि उनीहरु उक्त गेस्ट हाउसमा बसेको पाइएको प्रहरीले जनाएको छ ।युवकलाई सिरहाबाट अपहरण गरी ल्याएर त्यहाँ राखेको हुन सक्ने आशंका गरिएको छ ।
युवकको हत्या भएको आशंकामा त्यसमा संलग्न तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।