भारतबाट लुकाईछिपाई ल्याइएको पटका इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको प्रहरीले बरामद गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार विभिन्न स्थानबाट एक लाख ९० हजार मूल्य बराबरको पटका बरामद गरिएको छ ।
पटका ओसारपसारमा संलग्नहरु भने प्रहरीलाई देख्नासाथ फरार बनेका थिए । बरामद गरिएको पटका नष्ट गर्ने प्रहरीको तयारी छ ।
विराटनगर । मोरङको रंगेलीका विभिन्न स्थानबाट प्रहरीले पटका बरामद गरेको छ ।
49
Shares
