शिक्षादीप कलेज नजिकैको पसलमा आगलागी भएको हो ।

आगलागीबाट तयारी फर्निचर र कच्चा पदार्थ जलेर नष्ट भएको छ ।

अग्नि नियन्त्रक, प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाउने प्रयास जारी छ ।
विराटनगर महानगरपालिका, दुहबी नगरपालिका, आयल निगमलगायतबाट पुगेका दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।