यसअघि एमाले र जसपाबीच तालमेलका क्रममा उक्त क्षेत्र जसपाको भागमा परेको थियो । त्यस क्षेत्रमा जसपाले नेता सञ्जय सिंहलाई टिकट दिएको थियो ।
पार्टीले आइतबार दिउँसो टिकट दिएपछि घिमिरेले उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने तयारी गरेका छन् ।उक्त क्षेत्रमा कांग्रेसबाट विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुलीले टिकट पाएका छन् ।