काठमाडौं । सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँड टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुने गरी सहमति गरिएको छ ।

लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । लोसपालाई प्रतिनिधिसभा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक भएको जनाइएको छ ।

सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार यस्तो छ सिट बाँडफाँटको अवस्था–

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु