विराटनगर । नेपाली कांग्रेसले समानुपातिक तर्फका ११० जना उम्मेदवार तय गरेको छ । असोज ३ गते निर्वाचन आयोगमा बुझाइएको उम्मेदवारको नामावलीसहित बन्दसूची बुझाइएको थियो । असोज १५ गते संशोधन गरिएको थियो । त्यसपछि समानुपातिक उम्मदेवारको नामको अन्तिम सूची तय भएको हो ।

त्यसअनुसार खस आर्य पुरुषको १ नम्बरमा प्रवक्ता प्रकाशशरण महतको नाम छ महिलातर्फ केन्द्रीय सदस्य अम्बिका बस्नेतले स्थान पाएकी छिन् ।

आदिवासी जनजाति पुरुषतर्फ एक नम्बरमा पूर्व उपसभापति गोपालमा​ न श्रेष्ठ र  केन्द्रीय सदस्य सरस्वती बजीमयको नाम राखिएको छ । यस्तै दलित महिलातर्फ पहिलो नम्बरमा केन्द्रीय सदस्य शान्ति परियार र पुरुषतर्फ सहमहामन्त्री जीवन परिवारको नाम छ ।

मधेसी पुरुषमा पूर्व उपसभापति विमलेन्द्र निधिको नाम एक नम्बरमा छ भने महिलातर्फ केन्द्रीय सदस्य नगिना यादवले एक नम्बरमा उम्मेदवार हुने अवसर पाएकी छिन् । थारु पुरुषतर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरी र महिलातर्फ कल्पना चौधरीको नाम समानुपातिकको एक नम्बरमा रहेको छ । यस्तै मुस्लिमतर्फ सहमहामन्त्री फरमुल्लाह मन्सुर र महिलातर्फ केन्द्रीय सदस्य जावेदा खातुन जागाको नाम रहेको छ ।

उम्मेदवार​को अन्तिम सूची

खस-आर्य पुरुष

प्रकाश सरण महत,  वसन्त भट्टराई,  आनन्द प्रसाद ढुंगाना, गोविन्द भट्टराई, त्रैलोक्य प्रताप सेन,

डिल्ली बबहादुर कार्की,  दामोदर गौतम, किरण गिरी, मिन भाम, भिम थपलिया, वालकृष्ण पाण्डे

जयपति रोकाय, नरेशवहादुर सिह, सरोजकुमार थापा, सरेन्द्र दाहाल, शिवराज जोशी, खडानन्द खनाल

खस-आर्य महिला

अम्बिका बस्नेत, सरिता प्रसाईं, डा.आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मन्जु खाँण,

कान्तिका सैजुवाल, मैना रावल कार्की, रमा कोइराला, उमा दाहाल, मधु शाही, भद्रा भण्डारी

प्रसिस महरा, किरण कोइराला, भावना शाही, मृदुला कोइराला, अम्बिका शर्मा

आदिवासी जनजाति पुरुष

गोपालमान श्रेष्ठ, केशरमान रोक्का, सन्दिप राना, गोपाल सिं राजभण्डारी, कृष्ण धर्ती मगर

मनोहर नारायण श्रेष्ठ, कमोट फागो, अईन्द्र केरुङ्ग, मोहन राई, दिनेश राई, सनत मुर्मु, कालु मेचे

जगत बहादुर तामाङ, लालबहादुर गुरुङ्ग, ललित सिंह बोहरा, भीम श्रीस

आदिवासी महिलातर्फ

सरस्वती बजीमय. लिला बोखिम, सीता राना मगर, शुलिता थिङ, सपना भण्डारी, माया राई

कुशुम थापामगर, मनोरमा शेरचन, अन्जनी श्रेष्ठ, रिनुका काउचा मगर, कृष्णा आमात्य,

सरु लामा, मधु जगेवु, विन्दा आले राना, गीता सेन्दाङ, निर्मला वस्नेत तामाङ

दलित पुरुषतर्फ

जीवन परियार, लोकबहादुर सुनार, हरिशरण नेपाली, गोविन्द परियार, मुक्त वहादुर महते

डम्बर सुनारमहा सहनाई नेपाली (पिछडिको क्षेत्र)

दलित महिलातर्फ

शान्ति परियार, रुपा विक, सिता मिजार, आशा विक, विष्णुमाया परियार, फुलोदेवी दास,

देवीका नेपाली, कोपिला विक

मधेसी पुरुष

विमलेन्द्र निधि, अनिल रुंगटा, रामचन्द्र तिवारी, सकल देव सुतियार, हरेकृष्ण घोस,

अयोधाप्रसाद यादव,  शम्भु चौहान, नवल कशोर यादव

महिलातर्फ

नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, निनुकुमार कर्ण, संगिता मण्डल, अनिता यादव

सुष्मा तिवारी, मिनाक्षी झा, प्रियंकाकुमारी दास,

थारुतर्फ पुरुष

योगेन्द्र चौधरी, चुमनारायण तवेदार, फिरु राना

महिलातर्फ

कल्पना चौधरी, विना थनेत, जीवन राना थारु, शुशिला चौधरी

मुस्लिमतर्फ​ पुरुषतर्फ

फरमुल्लाह मन्सुर, अब्दुल सतार

महिलातर्फ

जावेदा खातुन जागा, दिल क. सुवेदी (कमाल), नजवुल खान

168
Shares
१९ आश्विन २०७९, बुधबार १३:२३