सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले राष्ट्रपति कार्यालयलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको हो।
रिट निवेदक सुनिलरञ्जन सिंहले फुयालको इजलासले आग्राधिकारसहित कारण देखाउ आदेश जारी भएको जानकारी दिए। अदालतले १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश जारी भएको उनले बताए।
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरेको छ। आइतबार
28
Shares
