केही दिनदेखि कमजोर महसुस हुने, खानामा अरुचि हुने जस्ता समस्या देखिएपछि शुक्रबार किस्ट अस्पतालमा भर्ना गरिएको हो ।
अस्पतालका अनुसार चिकित्सकहरूले स्वास्थ्य जाँच गर्दा डेंगु संक्रमण पुष्टि भएको छ ।चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको छ । जोशीलाई मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजीका चिकित्सकले संयुक्त रुपमा जाँच गरेको अस्पतालले जनाएको छ।