दुई महिनाअघि दैनिक संक्रमणदर १ सय ५० भन्दा माथि उक्लिएको थियो । पछिल्लो साता औसतमा दैनिक १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ ।
पछिल्लो पटक ९१ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय २४ जनाको नमुना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १ हजार ७ सय ४० जना सक्रिय संक्रमित छन् ।
विराटनगर । पछिल्लो समय कोरोना भाइरस संक्रमणदर घट्दै गएको छ । विगत दुई महिनादेखि उकालो लागेको संक्रमणदर केही दिनदेखि घट्दो क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
14
Shares
