प्रहरीले अवैध सम्बन्धका कारण बसेको गर्भबाट छोरी जन्मिएपछि फ्यालिदिएको हुनसक्ने अनुमान गरेको छ । शवको प्रकृति हेर्दा २–३ दिनअघि फालेजस्तो देखिन्छ ।
इलाका प्रहरी दमकको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमका लागि दमक अस्पताल लगेको छ । शिशु फाल्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगर । झापाको दमक नगरपालिका–९ स्थित हिमाल महालक्ष्मी चिया बगानमा नवजात शिशुको शव फेला परेको छ । कपडामा पोको पारेर फ्यालेको अवस्थामा सोमबार दिउँसो शव भेटिएको प्रहरीले जनाएको छ ।
21
Shares
