लुम्बिनीमा १ हजा ५ सय १०, प्रदेश १ मा ४ सय १७, सुदूरपश्चिममा ४ सय ४, गण्डकीमा २ सय ९१, मधेश प्रदेशमा २ सय २६, कर्णालमा १ सय ८८ जनामा संक्रमण देखिएको छ। त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म १३ जनाले ज्यान गुमाएका छन्।
नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका सात वटै प्रदेशमा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता देशभर १३ हजार ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। तीमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा ९ हजार ९ सय ७१ जनामा डेंगु संक्रमण देखिएको छ।
3
Shares
