दक्षिण कोरिया । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी विस्तारले दक्षिण कोरियाको निर्यातमा वृद्धि भएपछि त्यहाँको केन्द्रीय बैंकले ब्याजदर बढाएको छ।
एआई प्रविधिका लागि आवश्यक सेमिकन्डक्टर (चिप) तथा अन्य इलेक्ट्रोनिक सामग्रीको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा सकारात्मक प्रभाव परेको हो।एआईको विश्वव्यापी मागले दक्षिण कोरियाको अर्थतन्त्रमा उछाल, निर्यात बढेपछि ब्याजदर वृद्धि!